How to use any desk Software || video tutorial ||

Hi
I am Arun Adhikari . Welcome to our youtube channel Arun Adhikari

नयाँ चीजको खोजी नगर्ने हो भने, परिवर्तन कसरी सम्भव हुन्छ ? हाम्रा हजुरबुवाहरु पहाड छोडेर बसाइँ नसरेको भए, आज मधेश र काठमाण्डौँ यसरी भरिदैनथियो होला । रोजगारी र अध्ययनका लागि बिदेश जानेहरु पनि हुँदैनथिए होलान् । संसार यति सानो लाग्दै जाने थिएन होला । संसार यतिसाह्रो चलायमान पनि लाग्दैनथियो होला ।

About this video

साथीहरु नमस्कार तपाई हरु लाई यो भिडेओ कस्तो लग्यो यदि राम्रो लग्यो भने Subscribe, Like, Comment and Share अब्यश्य गरिदिनु होला ताकी हामीलाई अझ राम्रो Video बनाउन हौसला मिन्लेछ
Thank You So Much…….
……………………………………………………………..

Our social Links
Facebook : https://www.facebook.com/adhikariarun599/
Youtube : https://www.youtube.com/arunadhikari
Website : https://www.arunadhikari.com

Email: [email protected]

Post Author: hatefull